हत्ताजडी

Romanized: hattaajadi, hattaajadee, hattajadee, hattajadii

दुई हात जोल्टिएझैँ गरी उम्रने एक प्रकारको जङ्गली बुटी; पाँचऔँले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हात+जोड+ई]

1
दुई हात जोल्टिएझैँ गरी उम्रने एक प्रकारको जङ्गली बुटी; पाँचऔँले।

सम्बन्धित शब्दहरू