हत्मसार

Romanized: hatmasaara, hatmasaar, hatmasar, hatmashaara

अँध्यारामा हातले छामछुम पार्दै काम गर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
अँध्यारामा हातले छामछुम पार्दै काम गर्ने गरी।

सम्बन्धित शब्दहरू