हद

Romanized: had, hada

तोकिएको अवधि वा समय; सीमा; साँध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी हद्द]

१.
तोकिएको अवधि वा समय; सीमा; साँध।
२.
कुनै वस्तुको तोकिएको र निस्तुकमा देखिने घटी वा बढी भाग।
३.
कामकुरा वा नियमविधिको मर्यादा; पराकाष्ठा।
४.
(क्रियाविशेषण) अचाक्ली; ज्यादै; अति।

सम्बन्धित शब्दहरू