हरिबिजोग

Romanized: haribijog, haribijoga

अकल्पनीय विपत्ति; ज्यादै ठुलो सङ्कट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अकल्पनीय विपत्ति; ज्यादै ठुलो सङ्कट।
२.
हरेक कुराहरू गुमेर उपायहीन भएको अवस्था।

सम्बन्धित शब्दहरू