हर्दी
Romanized: hardee, hardii, hardi
ठुला ठुला लामा पात हुने, हलुका पहेँलो फूल फुल्ने र जमिनमुनि अदुवाका जस्तै कन्द हुने, कन्दलाई सुकाएर पिसेपछि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हरिद्रा]
1
ठुला ठुला लामा पात हुने, हलुका पहेँलो फूल फुल्ने र जमिनमुनि अदुवाका जस्तै कन्द हुने, कन्दलाई सुकाएर पिसेपछि बेसार हुने एक प्रकारको वनस्पति; हलेदो; हर्दी; बेसार।