हलपी
Romanized: halapee, halapii, halapi
घिउतेल हाल्ने ठेकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घिउतेल हाल्ने ठेकी।
२.
सिङ्गो जिउ देख्न मिल्ने ऐना; हल्पी।