हसक्क

Romanized: hasakk, hashakka, hashakk, hasakka

सडेगलेका वस्तुबाट नमिठो गन्ध आउने गरी; हस्को आउने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
सडेगलेका वस्तुबाट नमिठो गन्ध आउने गरी; हस्को आउने चालले।
२.
काम नबन्दा मन दुख्ने गरी; खिसिक्क ।

सम्बन्धित शब्दहरू