हस्तरेखा

Romanized: hastarekhaa, hastarekh, hashtarekhaa, hashtarekha

सामुद्रिक शास्त्रका अनुसार हत्केलामा कोरिएका शुभाशुभसूचक धर्का; हातको रेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सामुद्रिक शास्त्रका अनुसार हत्केलामा कोरिएका शुभाशुभसूचक धर्का; हातको रेखा।

सम्बन्धित शब्दहरू