हस्तिकर्णी पलाँस
Romanized: hastikarni palaamsa, hastikarni palaams, hastikarni palaansa, hastikarni palams
एउटै पातको डाँठबाट तीनतीनवटा पात निस्कने संयुक्त पात भएको, मञ्जरीका भावको गाढा रातो वा सुन्तला रङको फूल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एउटै पातको डाँठबाट तीनतीनवटा पात निस्कने संयुक्त पात भएको, मञ्जरीका भावको गाढा रातो वा सुन्तला रङको फूल फुल्ने, आयुर्वेदअनुसार कृमि, पखाला र आउँलाई निको पार्ने तथा सर्पको बिख मार्ने मानिएको (लेगुमिनोसी समूहको) एक बोट।