हस्व
Romanized: hasv, haswa, hasw, hashva
छोटो कदको; पुड्को; गान्टे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
छोटो कदको; पुड्को; गान्टे।
२.
लामो नभएको; अपेक्षाकृत छोटो।
३.
एक मात्राको वा एक मात्राकालमा उच्चरित हुने; लघु (अ इ उ ऋ स्वर)।