हाँगिनु

Romanized: haamginu, haanginu, hanginu, hamginu

कुनै रुखको हाँगा फाट्दै जानु; हाँगाबिँगा फैलिनु; झाँगिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [हाँगो इ+नु]

1
कुनै रुखको हाँगा फाट्दै जानु; हाँगाबिँगा फैलिनु; झाँगिनु।

सम्बन्धित शब्दहरू