हाँपझाँप

Romanized: haampajhaampa, haampajhaamp, haampajhampa, hampajhaampa

हतारले हिँड्दा वा छिटोछिटो दौउँदा थकाइले लामो सास फेर्ने काम; स्वाँफ्वाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हतारले हिँड्दा वा छिटोछिटो दौउँदा थकाइले लामो सास फेर्ने काम; स्वाँफ्वाँ।
२.
मन परेको कुरा लिन वा खोस्नका निम्ति गरिने झम्टाइ।
३.
साह्रै हडबडी वा हतपत।

सम्बन्धित शब्दहरू