हाजिर गोस्वारा
Romanized: haajira gosvaaraa, haajira gosvaara, haajira gosvaraa, hajira gosvaaraa
सरकारी कर्मचारीको हाजिर लिने र काम गरेनगरेको लेखा राख्ने पुरानो एक अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारी कर्मचारीको हाजिर लिने र काम गरेनगरेको लेखा राख्ने पुरानो एक अड्डा।