हाजिरी फाराम
Romanized: haajiri phaaraama, haajiri phaaraam, haajiri phaarama, haajiri pharaama
हाजिर गर्ने वा गरिएको कागत; प्रत्येक महिनाको अन्तमा कर्मचारीलाई तलब खुवाउनका लागि माथिल्लो कार्यालयमा पठाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हाजिर गर्ने वा गरिएको कागत; प्रत्येक महिनाको अन्तमा कर्मचारीलाई तलब खुवाउनका लागि माथिल्लो कार्यालयमा पठाइने उपस्थितिविवरण।