हान्डहुन्ड
Romanized: haandahunda, haandahund, handahund, handahunda
कुनै वस्तु वा व्यक्तिलाई यताउता पारेर खलबल्याउने काम; हन्डाङहुन्डुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हुन्डर (द्वि.)]
1
कुनै वस्तु वा व्यक्तिलाई यताउता पारेर खलबल्याउने काम; हन्डाङहुन्डुङ।