हुन्डी
Romanized: hundee, hundii, hundi
धनसम्पत्ति लेनदेन गर्ने कुनै सङ्घ वा संस्थाद्वारा अन्यत्र रहेका आफ्ना वा अरू सङ्घसंस्थालाई 'कुनै वस्तु वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धनसम्पत्ति लेनदेन गर्ने कुनै सङ्घ वा संस्थाद्वारा अन्यत्र रहेका आफ्ना वा अरू सङ्घसंस्थालाई 'कुनै वस्तु वा रुपियाँपैसा फलानालाई दिनू' भनी लेखिएको पत्र।
२.
त्यसरी पठाइएको धनमाल।