हान्ने राँगो
Romanized: haanne raamgo, haanne ramgo, hanne raamgo, haanne raango
रिसले मुरमुरिएको; रिसले मर्न, मार्न तम्सिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
रिसले मुरमुरिएको; रिसले मर्न, मार्न तम्सिएको।