हापा
Romanized: haapaa, haapa, hapaa, haap
बढ्ता च्यातिएको मुख भएको; ठुलो मुख भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बढ्ता च्यातिएको मुख भएको; ठुलो मुख भएको।
२.
हाब्रे; खन्चुवा।
३.
(नाम)
बाँसको खबटो।