हाब्रो च्यात्नु
Romanized: haabro chyaatnu, haabro chyatnu, habro chyaatnu, habro chyatnu
ठुलो आवाज गरेर रुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
ठुलो आवाज गरेर रुनु।
२.
थुतुनो चलाउनु; मुख लाग्नु।