हामी
Romanized: haami, haamee, hamee, hamii
उत्तम पुरुष प्रथमा विभक्तिको 'म' शब्दको बहुवचन रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सर्व [प्राकृत अम्ह८ संस्कृत अस्मद्]
१.
उत्तम पुरुष प्रथमा विभक्तिको 'म' शब्दको बहुवचन रूप।
२.
धेरै जनाको प्रतिनिधित्व गरेर कुनै एक व्यक्तिले बोल्दा प्रयोग गरिने शब्द।
३.
'म'को सट्टामा अहम्भाव जनाउन प्रयोग गरिने सर्वनाम।