हायु
Romanized: haayu, hayu
हायु (haayu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हायु(१)
(विशेषण [संस्कृत आहार])
१..
धेरै खाने; खाइद्यौ; खन्चुवा।
२..
आफ्नो खूबी नभएको; गतिपतिहीन।
हायु(२)
(नाम)
1.
नेपालको पूर्वी पहाडी भागमा बसोबास गर्ने एक जाति।