हारदिक
Romanized: haaradika, haaradik, haradik, haradika
कुनै कुरालाई लगातार झेल्दा झेल्दा शारीरिक रूपले लखतरान र मानसिक रूपले पनि वाक्क दिक्क भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कुरालाई लगातार झेल्दा झेल्दा शारीरिक रूपले लखतरान र मानसिक रूपले पनि वाक्क दिक्क भएको अवस्था।