हारी
Romanized: haari, haaree, haree, harii
खोस्ने; हरण गर्ने (जस्तो- मनोहारी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खोस्ने; हरण गर्ने (जस्तो- मनोहारी)।
२.
चोर्ने।
३.
माला भिरेको; हार लगाएको।