हाव
Romanized: haava, haav, haawa, hav
पुरुषलाई मोहित पार्न स्त्रीद्वारा प्रयोग गरिने आकर्षक शारीरिक चेष्टा; साहित्यमा सम्भोग शृङ्गारका अनुसार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुरुषलाई मोहित पार्न स्त्रीद्वारा प्रयोग गरिने आकर्षक शारीरिक चेष्टा; साहित्यमा सम्भोग शृङ्गारका अनुसार नायकलाई आकर्षित गर्न नायिकाद्वारा अँगालिने चेष्टा (कटाक्ष, भ्रूविक्षेप आदि)।