हावभाव

Romanized: haavabhaava, haavabhaav, haavabhava, havabhaava

नायक वा पतिलाई मोहित पार्न नायिकाले आँखा, मुख, हात आदि नचाएर गरिने मनोहर क्रियाकलाप; हाउभाउ; नाजनखरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नायक वा पतिलाई मोहित पार्न नायिकाले आँखा, मुख, हात आदि नचाएर गरिने मनोहर क्रियाकलाप; हाउभाउ; नाजनखरा।
२.
नायक, अभिनेता, नर्तक वा वेश्या आदिले विषय सुहाउँदो प्रभाव पार्ने स्वर, अङ्ग सञ्चालन आदिद्वारा गरिने चेष्टा।

सम्बन्धित शब्दहरू