हावापानी

Romanized: haavaapaani, haavaapani, haavapaani, havaapaani

प्राणीको जीवन र स्वास्थ्यमा असर पार्ने स्थानीय हावा, पानी आदि प्राकृतिक पदार्थ; हावा र पानीको अवस्था; जलवायु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्राणीको जीवन र स्वास्थ्यमा असर पार्ने स्थानीय हावा, पानी आदि प्राकृतिक पदार्थ; हावा र पानीको अवस्था; जलवायु ।

सम्बन्धित शब्दहरू