हिप

Romanized: hip, hipa

जाँघको पछिल्तिरको मासु नै मासु भएको भाग; पुट्ठा; नितम्ब; चाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
जाँघको पछिल्तिरको मासु नै मासु भएको भाग; पुट्ठा; नितम्ब; चाक।

सम्बन्धित शब्दहरू