हिमान्युत्तर

Romanized: himaanyuttara, himaanyuttar, himanyuttar, himanyuttara

पुरातत्त्वशास्त्रका अनुसार हिमयुगपछिको समय; इसाभन्दा दश हजार वर्षपूर्वको समय; नवाश्मयुग वा आधुनिक युग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पुरातत्त्वशास्त्रका अनुसार हिमयुगपछिको समय; इसाभन्दा दश हजार वर्षपूर्वको समय; नवाश्मयुग वा आधुनिक युग प्रारम्भ भएको समय।

सम्बन्धित शब्दहरू