हिरण्मय

Romanized: hiranmay, hiranmaya

सुनबाट बनेको; सुनको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सुनबाट बनेको; सुनको।
२.
सुनौला; स्वर्णमय।
३.
(नाम) हिरण्यगर्भ; ब्रह्मा।

सम्बन्धित शब्दहरू