हुनर
Romanized: hunar, hunara
कलाकौशल; कुशलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कलाकौशल; कुशलता।
२.
गुण।
३.
दक्षता।