हुसुसु

Romanized: hushusu, husushu, hushushu, hususu

धुवाँ, बाफ आदि लगातार बाहिर निस्किँदा वा फैलँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) हुस]

१.
धुवाँ, बाफ आदि लगातार बाहिर निस्किँदा वा फैलँदाको किसिमले।
२.
हावाले बेलुन आदि फुल्दाको किसिमले।
३.
हावाको खुस्काइ।

सम्बन्धित शब्दहरू