हृष्टपुष्ट
Romanized: hrishtapushta, hrishtapusht, hrishtapusta, hristapushta
बलियो र मोटो; मोटोघाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बलियो र मोटो; मोटोघाटो।
२.
प्रसन्न र स्वस्थ।