हेम्मरी

Romanized: hemmaree, hemmarii, hemmari

पुरानो चलनअनुसार तागाधारी जातिका नारीहरूले भात पकाउँदा सिएको चोलो फुकाली स्तनलाई ढाक्न छातीमा बाँध्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पुरानो चलनअनुसार तागाधारी जातिका नारीहरूले भात पकाउँदा सिएको चोलो फुकाली स्तनलाई ढाक्न छातीमा बाँध्ने मजेत्रो वा कपडा।

सम्बन्धित शब्दहरू