हैटु

Romanized: haitu

रोग, भोक, धपेडी आदिले ज्यादै पीडित वा थकित; लखतरान; हत्ते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
रोग, भोक, धपेडी आदिले ज्यादै पीडित वा थकित; लखतरान; हत्ते।

सम्बन्धित शब्दहरू