हैट्
Romanized: hait
गलत कुरामा प्रतिक्रिया जनाउँदा भनिने शब्द; दुत्कार्दा भनिने शब्द; धत्; हट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
गलत कुरामा प्रतिक्रिया जनाउँदा भनिने शब्द; दुत्कार्दा भनिने शब्द; धत्; हट्ट।