होजियारी
Romanized: hojiyaari, hojiyaaree, hojiyaree, hojiyarii
मोजा, स्वेटर आदि बुन्ने काम; बुनाइसम्बन्धी पेसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
मोजा, स्वेटर आदि बुन्ने काम; बुनाइसम्बन्धी पेसा।
२.
लगाउन उपयोगी विभिन्न किसिमका कपडा तयार पार्ने स्थान।