होल्याउनु

Romanized: holyaaunu, holyaunu

होलो पार्नु; सुधार्नु; सजिलो पार्नु; मोल घटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
होलो पार्नु; सुधार्नु; सजिलो पार्नु; मोल घटाउनु।

सम्बन्धित शब्दहरू