ह्विप
Romanized: hvip, hwipa, hwip, hbipa
राजनीतिक पार्टीका सदस्यहरूलाई छलफलका महत्त्वपूर्ण मुद्दामा पक्ष वा विपक्षमा उभिन वा मत दिनका लागि सम्बन्धित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अङ्.]
1
राजनीतिक पार्टीका सदस्यहरूलाई छलफलका महत्त्वपूर्ण मुद्दामा पक्ष वा विपक्षमा उभिन वा मत दिनका लागि सम्बन्धित पार्टीबाट जारी गरिने आदेश।