अक्षरारम्भ

Romanized: aksharaarambha, aksharaarambh, akshararambha, aksaraarambha

बालकलाई पढाउन प्रारम्भ गराउने एक धार्मिक कर्म; वैदिक पद्धतिअनुसार गरिने सोह्र संस्कारमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बालकलाई पढाउन प्रारम्भ गराउने एक धार्मिक कर्म; वैदिक पद्धतिअनुसार गरिने सोह्र संस्कारमध्ये एक।
२.
अक्षर वा लिपिका अध्ययनको आरम्भ।

सम्बन्धित शब्दहरू