अजिमाजात्रा

Romanized: ajimaajaatraa, ajimaajaatra, ajimaajatraa, ajimajaatraa

माघ शुक्ल पूर्णिमाको राती कुलरक्षक एवं शान्तिकी देवीका रूपमा अजिमा (बजू) को पूजाआजा गर्दै काठमाडौँमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
माघ शुक्ल पूर्णिमाको राती कुलरक्षक एवं शान्तिकी देवीका रूपमा अजिमा (बजू) को पूजाआजा गर्दै काठमाडौँमा निकालिने एक जात्रा।

सम्बन्धित शब्दहरू