अञ्चलाधीश कार्यालय

Romanized: anychalaadhisha kaaryaalaya, anychalaadhisha kaaryaalay, anychalaadhisha kaaryalaya, anychalaadhisha karyaalaya

अञ्चलाधीशको अड्डा; अञ्चलाधीशका प्रत्यक्ष रेखदेखमा रही निजको कार्यसम्पादनमा सहयोग गर्ने अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अञ्चलाधीशको अड्डा; अञ्चलाधीशका प्रत्यक्ष रेखदेखमा रही निजको कार्यसम्पादनमा सहयोग गर्ने अड्डा।

सम्बन्धित शब्दहरू