अधिरोपक
Romanized: adhiropak, adhiropaka
अभियोजक; वादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अभियोजक; वादी।
२.
अधिरोप लगाउने; आरोप लगाउने।