अधिलङ्घन
Romanized: adhilangghana, adhilangghan, adhilanghan, adhilanghana
अर्कालाई उछिनेर अगाडि जाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अधि+लङ्घन]
1
अर्कालाई उछिनेर अगाडि जाने काम।