दुर्गलङ्घन

Romanized: durgalangghana, durgalangghan, durgalanghan, durgalanghana

दुर्ग वा किल्ला पार गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुर्ग वा किल्ला पार गर्ने काम।
२.
दुर्गम स्थान पार गर्ने काम।

सम्बन्धित शब्दहरू