परिलङ्घन
Romanized: parilangghana, parilangghan, parilanghan, parilanghana
उफ्रेर कुनै वस्तु वा अग्लो ठाउँ नाघ्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उफ्रेर कुनै वस्तु वा अग्लो ठाउँ नाघ्ने काम।
२.
उल्लङ्घन।