अध्ययन भ्रमण

Romanized: adhyayana bhraman, adhyayana bhramana, adhyayanabhramana, adhyayanabhraman

कुनै शैक्षिक संस्थाबाट औपचारिक रूपमा वा व्यक्तिगत तवरबाट अनौपचारिक रूपमा भए पनि ज्ञानआर्जनका निम्ति गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै शैक्षिक संस्थाबाट औपचारिक रूपमा वा व्यक्तिगत तवरबाट अनौपचारिक रूपमा भए पनि ज्ञानआर्जनका निम्ति गरिने भ्रमण; शैक्षिक भ्रमण।

सम्बन्धित शब्दहरू