अनिवार्य अवकाश

Romanized: anivaarya avakaasha, anivaarya avakaash, anivaarya avakasha, anivarya avakaasha

कर्मचारीका सेवाको तोकिएको हदम्याद वा उमेर पूरा भएपछि र विशेष परिस्थिति वा कारणले बिचैमा पनि निजको नोकरी वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कर्मचारीका सेवाको तोकिएको हदम्याद वा उमेर पूरा भएपछि र विशेष परिस्थिति वा कारणले बिचैमा पनि निजको नोकरी वा सेवा समाप्त गरी दिइने अवकाश।

सम्बन्धित शब्दहरू