अन्तर्लापिका
Romanized: antarlaapikaa, antarlaapika, antarlapikaa, antarlaapik
प्रश्नभित्रै उत्तर छिपेर रहेको प्रहेलिका; कूट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रश्नभित्रै उत्तर छिपेर रहेको प्रहेलिका; कूट।
२.
एक किसिमको गाउँखाने कथा।