बहिर्लापिका
Romanized: bahirlaapikaa, bahirlaapika, bahirlapikaa, bahirlaapik
प्रश्नभित्रै उत्तर नभएको, बाहिरबाट उत्तर खोज्नुपर्ने पहेली; ('कल्ले चलायो रेललाइ चाँडो' मा जसरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रश्नभित्रै उत्तर नभएको, बाहिरबाट उत्तर खोज्नुपर्ने पहेली; ('कल्ले चलायो रेललाइ चाँडो' मा जसरी पद-योजनाभित्र उत्तर नभएको पहेलिका वा कूट)।