अभुक्त

Romanized: abhukt, abhukta

केही पनि नखाएको; भोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
केही पनि नखाएको; भोको।
२.
भोग नगरेको।

सम्बन्धित शब्दहरू